रामशरण महतको अर्थनीतिले अर्थतन्त्र ध्वस्त भयो : मन्त्री मातृकाप्रसाद यादव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पूर्व अर्थमन्त्री डा. रामशरण महतको अर्थनीतिले देशको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाउनु भएको छ । मन्त्री यादवले पूर्व अर्थमन्त्री महतलाई ‘बेष्ट’ अर्थमन्त्रीको उपाधि…