पहिलो प्रस्तुतीमानै दर्शक श्रोताको अत्यधिक माया पाएँ: गायक सबिन प्रसाद चौलागाई
युएस – नेपाल न्युज, काठ्माण्डौ । नव गायक सबिन प्रसाद चौलागाईको पहिलो प्रस्तुती लोक तथा दोहोरी गित ‘पिपल पाते ओठ’ यतिबेला डिजिटल बजारमा दर्शक श्रोताको मायाँ बटुल्दै छ । उत्कृष्ट…