भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा शर्तकताको विषयलाई लिएर भारतीय सेनाले पनि आफ्नो काम थालेको छ । यसैबिच मोदीको भ्रमणको पूर्वसन्ध्यामा भारतीय वायु सेनाको विमान जनकपुरस्थित…

हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । बैशाख २८ गतेदेखि हुने भारतीय प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका लागि जनकपुरको सुरक्षा व्यवस्था कडा…

बलिउड अभिनेत्री करिष्मा कपूर नेपाल आइपुगेकी छिन् । एक ब्यापारीक प्रयोजनका लागि उनी भारतबाट सोमबार बिहान ८ः३० मा नेपाल आइपुगेकी हुन् । मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा उनलाई विशेष…

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले अमेरिकालाई बचाउनका लागि कुनै चमत्कारी उम्मेदवारको अपेक्षा नगर्न भनेकी छन् । आफूलाई राष्ट्रपति चुनाव लड्ने कुनै इच्छा नभएको संकेत यसबाट उनले दिएकी हुन्…

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको…

 कोलोराडोमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु…

अमेरिकी जलसेनाले सेकेन्ड फ्लीट फेरि स्थापना गर्ने बताएको छ । अन्तर्राष्ट्रिय स्तरमा रुस शक्तिशाली हुँदै गएपछि अमेरिकाले यो कदम उठाएको बताइएको छ । जलसेना अभियान प्रमुख एडमिरल जोन रिचर्डसनले यी…

अमेरिकी पोर्नस्टार स्टोर्मी डेनियल्स अमेरिकी टीभी शो स्याटरडे नाइट लाइभमा देखिएकी छन् । राष्ट्रपति डोनल्ड ट्रम्पसँगको सम्बन्धका विषयमा डेनियल्स कानूनी लडाईं लडिरहेकी छन् । उक्त शोमा ट्रम्पलाई उडाउने सिलसिला जारी…

 विगत लामो समय देखी सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आएको मोडल सङ्स नेपाल प्रा.लि.ले “मिस स्कुबा नेपाल २०१८” को आयोजना गर्ने भएको छ । नेपालको कला सस्कृतिको जगेर्ना एबम अन्तराष्ट्रिय स्तरमा…