अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । डा. खतिवडाले प्रस्तुत गरेको यो बजेट नेपालको…

अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै आगामी आर्थिक वर्षदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ संचालन गरिने बताएका छन् । त्यसको लागि रू तीन अर्ब दश करोड बिनियोजन गरिएको उनको भनाइ छ…

सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो । त्यसैगरी एक…

गणतन्त्र दिवसको अवसरमा विश्वको नम्बर एक सर्च इन्जिन गुगलले आप्नो होमपेजमा कास्कीको कुमारी हिमाल माछापुच्छ«ेको तस्बिर राखेर नेपालको गणतन्त्र दिवस मनाएको छ । प्रदेश ४ को अन्नपूर्ण गाउँपालिकामा रहेको कुमारी…

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा.शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको प्रमुख आतिथ्यमा अमेरिकाको टेक्ससमा भएको युनाईटेड नेप्लिज एसोसीएसन (युएनए)को तेश्रो सम्मेलन विभिन्न कार्यक्रम र आगामी दुर्इ वर्षका…

लामो समय देखि चित्रकारको रुपमा स्थापित चित्रकार कुशल बस्ताकोटीले हालै अमेरिकामा आफ्नो चित्रकला प्रदर्शनी गरेका छन । हालसम्म ३५ बढी ठाउँमा चित्रकला प्रदशर्नी गरेका बस्ताकोटीको उक्त चित्रकला प्रदशर्नी हेर्न ५००…

द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल अन्नतः रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा रहेका ढुंगेल अाज (मंगलबार) बिहान फूलमालासहित निस्किएका हुन् । एघाराैँ गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले…

भारतिय बिदेश मन्त्री सुस्मा स्वराजले बोलेको एउटा भिडियो यति बेला सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा सुस्माले जनकपुरमा पहिलो पटक भारतिय प्रधानमन्त्रीले पहिलो पटक लाखौं भारतियलाई सम्बोधन गरेको…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक सय दिने कार्यकालको प्रगति भिडियोमार्फत सार्वजनि गरेका छन् । आफ्नो नेतृत्वको सरकारले १०० दिनमा गरेका काम गर्दाको सन्देश भिडियोमा छ । ओलीले सिन्डिकेट अन्त्य,…

‘धुर्मुस सुन्तली फाउण्डेशन नेपाल’ चर्चित हाँस्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस्र) र कुञ्जना घिमिरे (सुन्तली)ले नेपालमा २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पपछि भुकम्प पीडितहरुका लागि आवास पुनः निर्माण र सामाजिक कार्य…