अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच शिखर सम्मेलन हुने घोषणा र बिहीवार त्यसको अचानक स्थगनले यसमा समस्या रहेको पूर्वानुमानलाई सही साबित गरेको छ । उत्तर कोरियासँग…

क्यानाडाको टोरोन्टो नजिकैको एउटा रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । टोरोन्टो नजिकको मिसिसाउगा रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट…

एक अमेरिकी अदालतले दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई ५३.९ करोड अमेरिकी डलर तिर्न आदेश दिएको छ । एप्पलको आइफोनको विशेषताहरु चोरेको आरोपमा अदालतले सो निर्णय सुनाएको हो । दुई ठूला…

उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनसँगको शिखर वार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरित…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन गोप्य रुपमा चार लाख डलर लिएको बीबीसीले पत्ता लगाएको छ। गएको जुनमा ह्वाइट हाउसमा भएको…

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्षमता भएका युवाहरूको कमी नभएको बताएका छन् । उनले नेपालीले अवसर नपाएर क्षमता प्रदर्शन गर्न नसकेको मात्र भएको बताएका हुन् । बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको…

उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित बन्दै गएको समयमा उत्तर कोरियाका एक जिम्मेवार अधिकारीले अमेरिकालाई वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने भनेर प्रश्न गरेको समाचार प्रकाशमा आएको छ ।…

नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटिलाइ पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्डले पूर्व नेकपा माओवादी केन्द्रका तर्फबाट छान्नुपर्ने ६ जनाको नाम टुङ्गो लगाउन नसक्दा स्थायी कमिटी अपूर्ण भएको हो ।…

फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो ।…

 राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीनदिने बैठक आज सम्पन्न भएको छ। सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गरेको छ। निर्वाचनको संघारमा भएको पार्टी विभाजन,…