औद्योगिक राष्ट्रहरुको समूह ‘जी–७’का अर्थमन्त्रीहरुको बैठकमा अमेरिकी नीतिको कडा आलोचना गरिएको छ । स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयप्रति क्रूद्ध बनेका उनीहरुले अमेरिकी वित्तमन्त्री स्टिभ मनुचिनसँग अमेरिकी नीतिको…

स्पेनका नव निर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेथले बाइबल बिना नै शपथ ग्रहण गरेका छन् । स्पेनको आधुनिक इतिहासमा पहिलो पटक इसाइहरुको धार्मिक ग्रन्थ बाइबल वा ‘क्रुसिफिक्स’ बिना नै उनले शपथ लिए…

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद…

अमेरिकाको म्यासाचुसेट्स राज्यमा १ सय ५७ वर्ष अगाडि स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी (एमआईटी) विश्वविद्यालयले नेपाली मूलकी छोरीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम देविना थापा नामाकरण गरि दिएको छ । विश्व…

चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सिङ्गापुरमा गरिएको सुरक्षा अधिकारीहरूको शिखरवार्ता (साङ्ग्रीला डायलग) मा बोल्दै…

वि.स.२०७५ साल जेष्ठ २० गते । आईतबार । ईश्वी सन् २०१८ जुन ०३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० ।…

सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले कार्यकर्तालाइ निर्देशन दिँदै गुटवन्दी गर्दै हिड्नको लागि कसैलाइ पनि छुट नभएको बताएका छन् । आफ्नो जन्मस्थल थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका…

स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले आगामी विदेश यात्रा अमेरिकाको गर्नेभएको छ। दुई शहरमा नेपथ्यको सांगीतिक कार्यक्रम आयोजना हुनेछ। टेक्सासको डालास र बोस्टनमा नेपथ्यपटक कार्यक्रम गर्न लागेको हो। पहिलो प्रस्तुती…

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षको भूमिका कांग्रेसका लागि सच्चिने सुनौलो अवसर भएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको कांग्रेस सुधार्ने…

अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको…