विश्वकप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको ब्राजिल छैठौंपटक उपाधि हासिल गर्ने योजनामा छ । ब्राजिललाई यस पटक उपाधिको प्रवल दावेदार पनि मानिएको छ । तर, ब्राजिलकै सर्वकालिन महान फुटबलर पेले…

सरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को अनुगमन र नियमनमा कडाइ गर्ने भएको छ । गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा र महिला बालबालिका तथा जेष्ठ नागरिक…

विश्वकप २०१८ को उपाधि कसले जित्ला भन्ने चर्चा चलिरहदा ग्रेसनोटलाई उद्रीत गर्दै बीबीसीले ब्राजिलको सम्भावना बढी रहेको देखाएको छ । उसले अघिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिलको सम्भावना…

वि.स.२०७५ साल जेष्ठ २५ गते । शुक्रबार । ईश्वी सन् २०१८ जुन ०८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० ।…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिङ्गापुरमा अर्को साता हुने शिखर बैठक राम्ररी अघि बढे आफूले उत्तर कोरियाली नेता किम जङ अनलाई ह्वाइट हाउसको भ्रमणमा बोलाउनसक्ने बताएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेसँग…

 गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट मुलुकको समृद्धिको लागि नयाँ भीजनसहित अहोरात्र खटिरहेका छन् । मुलुकको समृद्धि कसरी गर्न सकिन्छ भनेर उनी यतिवेला देश तथा विदेश दौडाहमा छन्…

प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा,…

केन्याको मध्य क्षेत्रमा हराएको एउटा सानो विमान दुर्घटना भएको र यसमा रहेका सवै जनाको मृत्यु भएको बिहीबार पुष्टि गरिएको छ। विमान हराएको दुई दिनपछि विमान संचालक संस्था र सरकारी अधिकारीहरूले…

‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहितका पाँचजनाले विशेष अदालतबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा थापासहित पूर्वराष्ट्रिय खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री र अन्जन…

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध स्वरुप प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । नेविसंघ पाटन संयुक्त क्याम्पनसले मूल्य वृद्धि फिर्ताको माग गर्दै विहीबार…