जी-सेभेनको बैठकमा एक्लिए ट्रम्प
सम्पन्न मुलुकहरुको समूह जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन् । क्यानडामा भएको जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले रसियालाई पनि समूहमा सहभागी गराउनुपर्ने आकस्मिक प्रस्ताव गरेपछि उनी एक्लिएका हुन…