युएस नेपाल न्युज, भारत । 17 जुन महाराष्ट्र मुम्बई स्थित माटुङ्गा ईस्ट सेन्टरल रेल्वे समाज कल्याण हालमा सम्पन्न अनाथ बाल गृह निर्माण रकम संकलन अभियान तथा सांस्कृतिक कार्यक्रमका साथै सुप…

चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी…

टेलिभिजन प्रस्तोता रवि लामिछानेको बारेमा अध्यागमन विभागले मुख खोलेको छ । लामिछानेले अबैधानिक रूपमा काम गरिरहेको उजुरी परेपछि उनको भिसाको बारेमा प्रेस काउन्सिलले अध्यागमन विभागसँग जवाफ मागेको थियो । काउन्सिललाई…

काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । मंगलबारदेखि मलवानपुरको हेटाँैडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित…

विश्वकपको मुख्य दाबेदार मानिएको ब्राजिलका मुख्य स्ट्राइकर नेइमार घाइते भएका छन्। आइतबार स्वीट्जरल्यान्डविरुद्धको खेलपछि नेइमारले खुट्टमा असहज महसुस गरेका हुन् । नेइमारलाई दोस्रो खेलको प्रशिक्षणबाट निकाली उपचारका लागि लगिएको थियो।…

विश्वकप फुटबल २०१८ अन्तरगत मोरक्कोसँगको खेलमा पोर्चुगलले अग्रता लिएको छ । पोर्चुगलको लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोले कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् । पहिलो…

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल तनाबमा परेकी छिन् । स्रोतका अनुसार मन्त्री यादवले आफूलाई राज्यमन्त्रीको हैसियतमा काम गर्ने अधिकार…

पूर्वयुवराज पारस शाह गोरखा पुगेका छन् । मंगलबार मनकामना मन्दिरका पूजा गरेका शाहले बुधबार गोरखा कालिका र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । तत्कालिन शाह वंशिय राजाहरुले कुल देवी…

ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये…