कामे कर्मचारीलाई मन्त्रालयमा हाजिर हुन दिन्न :लालबाबु पण्डित
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असार मसान्तसम्म सबै स्थानीय तहले कर्मचारी पाउने दावी गरेका छन् । उनले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि असार मसान्तसम्म १० हजार…