प्रधानमन्त्रीले भने: खेतियाेग्य जमिन मासेर घर बनाउन पाइँदैन
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुँदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गरेका छन् । नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ घर जग्गा…