गृह मन्त्रालयले एनजीओ र आईएनजीओ सम्पत्ति विवरण माग्यो
गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा अाबद्द सम्पूर्ण पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ । ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई बिहीबार मन्त्रालयले जिल्लामा कार्यरत एनजीओ र आईएनजीओका…