नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको जिम्मा लिएर समयमा सम्पन्न नगरे आफ्नै घरभेटीलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् । एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले घरबेटी भए पनि नघरबेटी…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ। दुई नेताहरू कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्। एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै…

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद…

 हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटरकार कारखानास्थापना गरेका थिए । दोश्रो विश्वयुद्धताका यहि कारखानालाई बम उत्पादनको केन्द्र बनाए । यसपाला भने अमेरिकाको डालास शहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट…

चार नम्बर प्रदेशको प्रदेशसभा बैठकमा मार्सल प्रयोग गरिएको छ । प्रदेशको नाम पहिला टुंगो लगाएर मात्र अरु विषयमा छलफल अघि बढाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार २ पल्टसम्म…

अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका…

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीको आगामी महाधिवेशनपछि नेतृत्वमा वर्तमान महामन्त्री डा. सशांक कोइरालालाई पुर्याउनेगरि नयाँ रणनीतिमा जुटेको खुलासा भएको छ । स्रोतका अनुसार अबको १९…

नेपाली कांग्रेसका नेता गगन थापाले संघीयताका लागि पूर्वराजा नभई प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने ड्युटी कांग्रेसको भएको उनले बताए ।…

पोखरा, जेठ । अनुपम म्युजिक पोखराको आयोजनामा भएको पाँचौँ अनुपम साङ्गीतिक साँझमा ४ जना सम्मानित भएका छन् । सम्मानित हुने ब्यक्तित्व हरुमा क बि तिर्थ श्रेष्ठ, समाजसेवी गोमा ढकाल, गीतकार…

काठमाडौंको शंखमुलस्थित यूएन पार्क गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि…