मेस्सीले लिए विश्वकप उपाधिको दाबेदार टोलीको नाम
लियोनल मेस्सी नेतृत्वको अर्जेन्टाइन टोली विश्वकप फूटबल प्रतियोगितामा सहभागी हुन रुस पुगेको छ । बार्सिलोनामा एक साता लामो अभ्यासपछि अर्जेन्टाइन टोली प्राइभेट जेटमा रुस पुगेको हो । अर्जेन्टिना साविक उपविजेता…