अमेरिकाका लागि नेपाली राजदूत कार्कीले गरे सगुनबारे बिशेष खुलासा
अमेरिकाका लागि नेपाली राजदूत नेपाली राजदुत डा अर्जुन कार्कीले सगुनबारे बिशेष खुलासा गरेका छन । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमबारेमा एक बिशेष अन्तर्वाता दिदै अमेरिकाका लागि नेपाली…