संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वायु सेवा निगमले खरिद गरेको वाईडबडी काण्डमा पनि मुछिएका छन् । अधिकारीलाई पत्रकारले  वायु सेवा निगमले खरिद गरेको  वाईडबडिको कुरा के हो भनि…

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तथानाम गाली गरेको भन्दै महानगरपालिकाको नगर प्रहरीले संगीतकार आलोकश्री पक्राउ परेका छन् । काठमाडौंको अनामगरस्थित् नेपाली रेडियो नेटवर्कको कार्यालय छेउको सडकमै मोटरसाईकल पार्किङ गरेको भन्दै…

नेकपा एमालेका सांसद योगेश भट्टराईले गोविन्द केसी, गंगामाया अधिकारी र बालकृष्ण ढुंगेलको नाममा राजनीति नगर्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले…

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले एकताका बेला भएको सहमति कार्यान्वयन नभए एकता भंग गरिदिने चेतावनी दिएका छन् । “कांग्रेससँग भएको सहमति कार्यान्वयन नभए देशभरका आफ्ना कार्यकर्ता बोलाएर एकता भंग भएको…

जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान…

कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरले हरेक बर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्षको छात्रवृत्तिको लागी निवेदन आव्हान गरेको…

सम्पूर्ण छायांकन अमेरीकामा गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली…

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई…

मनोरम तथा ऐतिहासिक स्थल राईनासकोटका होमस्टेका सञ्चालहरुलाई होमस्टे पर्यटन व्यवस्थापन तालिम प्रदान गरिएको छ । लम्जुङको राईनास नगरपालिका स्थत प्रसिद्ध पर्यटकीय ःथल राईनासकोटमा रहेको राईनास होमःटेका सञ्चालकहरुलाई गाऊ पर्यटन प्रबद्धन…

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु  हुन एक दिनअघि स्पेनिस फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी पाएका फर्नान्डो हिइरोले पदबाट राजीनामा दिएका छन्। तत्कालिन प्रशिक्षक बर्खास्तगीमा परेपछि हिइरोले स्पेनको प्रशिक्षको जिम्मेवारी पाएका थिए।…