नेपालको आर्थिक समृद्धिका विषयमा प्रवासी नेपाली मञ्च अमेरिकाद्धारा बहस
प्रवासी नेपाली मञ्च अमेरिकाले नेपालको आर्थिक समृद्धिका विषयमा बहस थालेको छ । काठमाडौँको पाँचतारे सोल्टी होटलमा विज्ञहरुको उपस्थितिमा मञ्चले शनिबार समावेशी समृद्धिका सम्भावना र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको…