स्टारडमको निर्धारण डलरमा खरिदेको भ्युजले गर्दैन
नेपाली चलचित्रमा नारीलाई शक्तिशाली भुमिकामा देखाउने श्रेय रेखा थापालाई जान्छ । उनका पछिल्ला फिल्महरु नारी प्रधान छन् । चाहे काली, हिम्मतवाली वा रुद्रप्रिया । नेपाली फिल्म नायकहरुको स्टारडमलाई चिर्दै रेखा…