‘एनआईसी एसिया बैंक चोर हो, लुटेरा हो, ब्याज खायो, कारवाही गर…’ भन्दै नारावाजी (भिडियो)
‘बैंक पनि साथी पनि’ नारा दिएको नीजि क्षेत्रको बैंक एनआईसी एसिया बैंकविरुद्ध सेवाग्राहीले नारा लगाएका छन् । उनीहरुले ‘एनआईसी एसिया बैंक चोर हो, लुटेरा हो, ब्याज खायो, कारवाही गर…’जस्ता नारा…