गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् । सेन्सरसीप र…

सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले बिक्री वितरण बन्द गर्न निर्देशन दिएको छ । गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि…

नेपाली सेनाका पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातले संघीयताका कारण साधारण खर्च बढेर धान्नै नसकिने स्थितिमा पुगेको बताएका छन् । उनले तीन तहको संघीयतामा ‘जनता भन्दा बढी कर्मचारी, जनता भन्दा…

-घना जंगल र भीरको झाडीमा बाटो हराइसकेको छ। जुका लाग्ने झाडी र जंगलको त्यो बाटोमा हिजोआज मान्छे हिँड्दैनन्। चराचुरुंगी कराउँछन्, जंगली जनावरको ओत लाग्ने ठाउँ भएको छ, भगवान् महादेवको गुफा।…

 फेसबुकका मुख्य सुरक्षा अधिकारी एलेक्स स्टोमसले जागिर छोडेका छन् । उनी अब स्ट्यानफोर्ड युनिभर्सिटीका विद्यार्थी हुनेछन् । सुरक्षा विभागमा परिवर्तन गरिएको खबर मार्चमा आएपछि उनले जागिर छोड्नु निश्चित मानिएको थियो…

दुई वर्षभित्रमा देशका सबै तुइन विस्थापित गरिसक्ने प्रधानमन्त्री केपी ओलीले २०७२ सालको असोजमा गरेको घोषणा तेस्रो वर्षमा पनि पूरा नहुने अधिकारीहरूले बताएका छन्। गत हप्ता मात्रै प्रधानमन्त्री ओलीले अबको केही…

पत्रकार पेशामा लामो समयदेखि काम गरिरहेका र हालसम्म पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्रवाट अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन गरेको घोषणा गरेका छन् । संघीय अवधारणाको…

भारतको राजधानी नयाँदिल्लीस्थित एक होटेलमा छापा मारेर प्रहरी र महिला अधिकारकर्मी स्वाती मालिवालले ३९ नेपाली युवतीहरूको उद्धार गरेका छन् । एक हप्तामा ७४ नेपाली युवतीहरूको उद्धार गरिएको छ । नयाँदिल्लीको पहाडगञ्जस्थित…

राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म…