राजनितिलाई चटक्कै बिर्सिएर मोडलिङमा रम्दै लक्ष्मी (हेर्नुहोस भिडियो)
महेश नेपाल काठ्माण्डौ । ललितपुर जिल्लाको गोदावरी-७ देबीचौरमा जन्मिएकी हुन लक्ष्मी तामाङ । राजनिति गर्दागर्दै राजनितिलाई चटक्कै बिर्सिएर उनी अचेल मोडलिङमा ब्यस्त छिन । उनले धेरै गितहरुमा मोडलिङ गरिसकेकी छीन…