आफ्नै छोरीको हत्या गरेको आरोपमा झापा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । कुटपिट गरी ८ वर्षीया छोरी सफलताको हत्या गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता कुरुम्बाङलाई…

प्रवासी नेपालीहरुले पनि नेपाली नागरिकसरह सबै अधिकार प्राप्त नागरिकता पाउनुपर्ने भनी नागरिकता ऐनमा संशोधन प्रस्ताव दर्ता भएकोमा प्रवासी नेपालीहरुले खुशी व्यक्त गरेका छन् । हाल संसदमा विचाराधीन रहेको उक्त ऐनमा…

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार…

संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशीमाथि महाअभियोग लगाउने तयारी भएको छ । समितिको दुई तिहाइबाट अस्वीकृत भए पनि हालसम्म जोशी नै कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा छन् । संसदीय…

अमेरिकाको हवाई राज्यमा भारी बर्खा र बाढीका साथसाथै चर्को लहर उठेपछि त्यहाँका मानिस जरूरी सामानहरू एकत्रित गर्न थालेका छन् । राष्ट्रिय मौसम सेवाले मंगलवार राति आँधी लेन अझ बलियो भएर…

महोत्तरीको लोहारपट्टी नगरपालिकाको हदगहा भन्ने स्थानमा इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच झडप भएको छ । प्राथना शुरु गर्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडपको स्थितिमा पुगेको जिल्ला प्रहरी…

भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन…

ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले प्रवासमा रहेका नेपाली समुदायका मुद्धाहरु संबोधनका लागि मिडियासँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिएको छ । प्रवासमा रहेका नेपालीहरुका…