अमेरिकामा नेपालीलाई बैंकिङ कारोबार गर्ने संस्था सञ्चालनको अनुमति
अमेरिकामा नेपालीले बैंकिङ कारोबार गर्ने संस्था सञ्चालनको अनुमति पाएका छन् । न्यूयोर्कबाट पहिलो बैङ्किङ सेवा शुरु गरेर विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी…