बरिष्ठ समाजसेवी हेम थापा दम्पत्तीले गरे क्यान्सर पिडित किशोरी बचाउन ५० हजार सहयोग
युएस नेपाल न्युज, न्युयोर्क, अमेरिका । आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्छ गरीरहेका बरिस्ठ समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुन अर्को सहयोग गरेका छन ।…