डालस निवासी नेपाली विद्यार्थी सुरजको मृत्यु, शव नेपाल पठाउन सहयोग संकलन
टेक्सास डालस निवासी २२ बर्षीय नेपाली विद्यार्थी सुरज गमलको मृत्यु भएको छ । टेक्सासको नर्थ लेक कलेजमा अध्ययनरत सुरजको मृत्यु भएपछि शव नेपाल पठाउनका लागि नेपलिज सोसाइटी टेक्ससले गोफण्डमीमा सहयोग…