मेरिल्याण्डमा मदनकृष्णको आत्मकथा ‘महको म’
अमेरिकामा बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया आयोजना गरिएको छ । मेरिल्याण्ड राज्यको जर्मन टाउनमा ४ अगस्टमा शनिबार आयोजित कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठसँग पत्रकार…