यसरी हुदैछ केपी ओलीको सपना पुरा : पाइपबाट घरघरमा ग्यास, दंग परे जनता
पाइपबाट ग्यास आउँछ भनेको सुन्दा विराटनगर–१४ जतुवाका योगेन्द्र मि श्रलाई आश्चर्य लाग्थ्यो । आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर उनले कहिल्यै सोचेका थिएनन् । तर बिहीबार बुहारी…