नेपाल भ्रमण वर्ष २०२० : २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य
नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा निकै महत्त्वाकाङ्क्षी लाग्ने २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न पर्यटकहरू न्यून सङ्ख्यामा आउने मौसममा उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको…