दिल्लीमा ३९ नेपाली युवतीहरूको उद्धार
भारतको राजधानी नयाँदिल्लीस्थित एक होटेलमा छापा मारेर प्रहरी र महिला अधिकारकर्मी स्वाती मालिवालले ३९ नेपाली युवतीहरूको उद्धार गरेका छन् । एक हप्तामा ७४ नेपाली युवतीहरूको उद्धार गरिएको छ । नयाँदिल्लीको पहाडगञ्जस्थित…