नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जी. वेल्सले भेटवार्ता गरेकी छन् । प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान भएको भेटमा…

राष्ट्र बैंकले गरेको असमान वितरणले सुनको अभाव भएको भन्दै कास्कीका व्यवसायी आन्दोलित भएका छन् । सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरण भएको भन्दै कास्कीका सुनचाँदी…

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । चुनावमा राधेश्याम लेकाली अध्यक्षमा विजयी भएका छन् । अध्यक्ष पदका लागि लेकाली र गोबर्धन पूजावीच प्रतिस्पर्धा…

अमेरिकाको चार्लोसभिल भर्जिनियामा ‘बृहत नेपाली कलाकार संघ, उत्तर अमेरिका (UNAANA) ले शनिबार अगस्त २५ तारीखको सांगितिक साँझ गर्ने भएको छ । नेपाली सुगम संगीतका ख्यातिप्राप्त गायकद्वय स्वरुपराज आचार्य र सत्यराज आचार्यको…

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरिया भ्रमण स्थगित भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भ्रमण स्थगित भएको बीबीसीले जनाएको छ । ट्रम्पका अनुसार कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने…

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारमा दोषी जो सुकै भएपनि पत्ता लगाउने र कडाभन्दा कडा कारबाही गर्ने दिशातिर गम्भीरतापूर्वक अघि बढ्ने निर्णय गरेको छ ।…

अमेरिकामा नेपालीले बैंकिङ कारोबार गर्ने संस्था सञ्चालनको अनुमति पाएका छन् । न्यूयोर्कबाट पहिलो बैङ्किङ सेवा शुरु गरेर विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी…

कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् । घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको…

शुक्रवारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी शनिवार सम्मका लागि स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह साढे ४ बजे स्थगित भएको जानकारी केन्द्रीय…

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाअभियोग लगाएमा अमेरिकी जनताले विद्रोह गर्ने राष्ट्रपतिका वकिल रुडी जुलियानीले बताएका छन् । ‘उनलाई राजनीतिक कारण देखाएर मात्र महाअभियोग लगाउन सकिन्छ र अमेरिकी जनताले त्यसका विरुद्ध…