अमेरिकामा तामाङ समाज केन्द्रिय कार्यालयको उद्घाटन
प्रवासी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघर संस्थाहरूको स्थापना गरेपनि अधिकांश संघसंस्थाको कार्यालयहरू अहिले सम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ । भर्खरै मात्र स्थापना…