अमेरिकामा उल्लासका साथ तिज मनाईयो, यसरी तात्यो अमेरिका (भिडियो)
युएसनेपाल न्युज,अमेरिका । स्वर्णिम भविष्यको सपना सहित रोजगारीको लागि अमेरिका पुगेका नेपाली दिदी बहिनीहरुलाई पनि तीजको रौनकले छोएको छ ।अमेरिकाको केन्टकी राज्यमा रहेको नेपालीहरुको संस्था अंकले तीज रमझम कार्यक्रमको आयोजना…