डिसीमा पूर्वप्रधानमन्त्री भट्टराईको नेपाली समुदायसँग अन्तर्क्रिया
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग अमेरिकामा रहेका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । अमेरिका पुगेका डा. भट्टराई आई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको अन्तरक्रियामा…