नेपाल नागरिक उड्डयन प्राधिकरणले मौखिक रूपमा ६ महिना अगाडिदेखि नै नयाँ एयरलाइन्स कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण अनुमति नदिने घोषणा गरेको थियो। तर, अनुमति प्रक्रियामा मन्त्री तथा नेताको…

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्क आउनुहुदैछ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका…

सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् । महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोरको…

मलाई माफ गरिदिनु आमा कुन शब्द बाट सुरु गरौ शब्द नै भेटाइ रहेको छैन । आमा हजुरलाई खुसी राख्नको लागि घर बाट बाहिर भए तर खुसी राख्न सकिन। म यो…

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट एकताको नाममा अराजकता र दण्डहिनता बढ्दै गएको बताउँदै त्यसले लोकतन्त्रलाई धरापमा पारेको बताएका छन् । एक सातादेखि युरोपस्थित पार्टीको जनसम्पर्क समितिका कार्यक्रमहरुमा व्यस्त रहेका…

संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाका निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् । बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले…

अमेरिकाको विस्कन्सिन राज्यमा बुधवार गोलीकाण्ड हुँदा तीनजना घाइते भएका छन् । विस्कन्सिनको राजधानी म्याडिसनसँग जोडिएको मिडलटन शहरमा रहेको सफ्टवेयर कम्पनीमा भएको आक्रमणपछि प्रहरी कारवाहीमा संदिग्ध आक्रमणकारीको मृत्यु भएको छ ।…

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ताको तयारीमा सत्तारुढ नेकपा लागेको छ । प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेपछिपनि न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा उपस्थित भएको भन्दै उनीविरुद्ध…