अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले…

अमेरिकामा एक महिलाले तीन नवजात शिशुसहित पाँचजनामाथि चक्कु प्रहार गरेकी छिन् । न्युयोर्कको क्विन्समा रहेको नवजात शिशु स्याहार केन्द्रमा तीन शिशुसहित पाँचजनामाथि चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाइते…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् । नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए…

सरकारले ‘पोर्न साईट’ बन्द गराउन निर्देशन जारी गरेको छ । समाजमा अपराधिक क्रियाकलाप वृद्धि भएपछि त्यस्ता साईटहरु बन्द गराउन निर्देश गरेको हो । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल…

प्रतिनिधि सभाका दश वटै विषयगत समितिका सभापतिहरुले शुक्रबार सपथ लिएका छन् । सिंहदरवारका आयोजित समारोहमा नवनिर्वाति सभापतिहरुले सभामुख कृष्णबहादुर महरा समक्ष पद तथा योपनियताको सपथ लिएका हुन् । प्रतिनिधि सभाका…

रसिया र चीनविरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ । रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिए…

भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ…

नेपाल कम्युनिस्ट पार्टीले प्रदेश पदाधिकारीको नाम र जिम्मेबारी टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका इञ्चार्ज, अध्यक्ष, सहइञ्चार्ज र सचिवको नाम टुंगो लगाएको…

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिकाले वरिष्ठ चलचित्र निर्देशक यादव खरेल तथा वरिष्ठ अभिनेता निर शाहलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । दुवैलाई भर्जिनिया क्षेत्र ८७ का डेमोक्रेटिक दलजोन बेलले…

गायिका सिर्जना कार्कीको आवाजमा रहेको ‘धेरै धेरै’ बोलको गितको भिडियो सार्वजनिक भएको छ । सार्वजिक भिडियोमा ह्याण्ड टु ह्याण्ड क्रुको साथमा गायिका कार्की फिचरिंङ छन् । हरि लम्सालको संगित ,…