केपि ओलीलाई माधव नेपालको सुझाव : ‘धेरै सुन्नस अनि थोरै बोल्ने बानी बसाल्नुस्’
पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । यु स्टाट अगेनसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले…