न्युयोर्कमा मधेशीहरुले प्रधानमन्त्री ओलीलाई देखाए ‘कालो झण्डा’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा रहेका मधेशीहरुले कालो झण्डा देखाएका छन् । मधेशसँग सम्बन्ध सुधार भइरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका…