अमेरिकाको आपत्तिः निर्मला पन्तको बलात्कारसँग अमेरिकालाई किन जोडेको ?
गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति संयुक्त राज्य अमेरिकाले आपत्ति जनाएको छ । आफ्नो काठमाण्डुस्थित दूतावासमार्फत अमेरिकाले बादलको विवादास्पद अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण गराएको हो । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको…