कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज गएका जेहन्दार २ छात्राहरुलाई एक समारोह बिच छात्रवृत्ति प्रदान गरि सम्मान गरेको छ । नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीलाई…

सरकारका काम कारबाही र पार्टीभित्र चुलिएको असन्तुष्टिका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्ने पार्टी…

अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो हप्तौँदेखिको तीखो बहसपछि अनुमोदित भइ शपथ लिएका छन्। अमेरिकी सिनेटले ४८ का विरुद्ध ५० मतले क्याभानोको मनोनयनलाई अनुमोदन गरेको…

  वि.सं.२०७५ साल असोज २१ गते । आईतबार । ईश्वी सन् २०१८ अक्टोबर ०७ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४०…

यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक-पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको…

महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।  सेवाग्राहीसँग घुस…

मुस्ताङबाट च्याङ्ग्रा खरीद गरी पोखरामा बिक्रीका लागि जाँदै गरेका विमल विश्वकर्मा यतिखेर हेम्जातिर हुनुहुन्छ ।विश्वकर्माजस्ता धेरै व्यापारीले दशैँलाई लक्षित गरी ल्याएका च्याङ्ग्राका बथान म्याग्दी, पर्वतका विभिन्न स्थानमा झरिसकेका छन् ।…

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने भएकाले अब विद्यार्थीलाई गाउँघरका खेतमा लगेर शिक्षा दिनुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको २९औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले…

छिल्लो सयम निकै चर्चामा आएका झक्कड थापालेको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक…