बडादशैंको अबसर पारेर अमेरिकाको भर्जिनियामा ‘कलिउड नाइट २०१८’ आयोजना हुने भएको छ ।  केसी डान्स सेन्टरले शुभकामना आदानप्रदान गर्ने उदेश्यले उक्त ‘कलिउड नाइट २०१८’ नामक विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न…

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व…

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अकर्मण्यताका कारण उपभोक्ताले दशैँको मुखमा महँगोमा चिनी किन्न बध्य भएका छन् । संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिँदा समेत चिनी सस्तोमा बिक्री हुन सकेको…

नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई खण्डित बनाई रज्य…

आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत सिंगापुरलाई नेपालले ८१ रनमा समेटेको छ । क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा ८१ रन बनाएको हो…

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिनुभयो ।…