पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तनका नाममा भएका ‘असामयिक तथा असान्दर्भिक कार्यसूची’का कारण देश कसरी बचाउने भन्ने चिन्ता बढेको बताएका छन् । बडादसैंको शुभकामना दिन जारी गरिएको प्रेस विज्ञप्तिमा उनले देश…