खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध गरेका छन् । गृहजिल्ला कञ्चनपुरको बेलौरीमा कांग्रेस कार्यकर्ताले बिना मगरलाई कालो झण्डा देखाएर विरोध गरेका हुन् । पर्यटन…

कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले सीबीआई निर्देशकलाई जबर्जस्ती छुट्टीमा पठाइएको विषयलाई राफेल डीलसँग जोड्दै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रमण गरेका छन् । सीबीआई अनुसन्धानमा राफेल डीलको सत्य कुरा सार्वजनिक हुने डरले…

विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न…

 संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले आफ्ना स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमणमा मनोनयन गरेकोमा प्रधानमन्त्री कार्यालयले चासो राखेको छ । मन्त्री अधिकारीले दुईवटा विदेश भ्रमणमा आफ्ना दुईजना स्वकीय…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी वर्ष शिखर बैठक बस्ने तयारी भएको छ। रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने…

सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२…

 पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ। प्रतियोगिता सुरु हुनु एक दिनअघि पोखराको फेवाताल किनारमा सहभागी ६ टिमका मार्की प्लेअरले ट्रफी सार्वजनिक गरे। गोलाकार ट्रफी…

उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ । पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना…