पेन्सिलभिनियामा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु
पेन्सिलभिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गएको छ । प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, उनको परिचय भने खुलाइएको छैन । अन्धाधुन्द गोली चलाएपछि उक्त…