भाञ्जीसँग अश्लील गतिविधि गर्ने नेकपाका नेता खड्का पक्राउ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर खड्का युवती अपहरणकाण्डमा पक्राउ परेका छन् । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलकी १८ वर्षीया युवती उषा थापालाई अपहरण गरेको अभियोगमा…