ह्यारी भण्डारी राज्य प्रतिनिधि सभा सदस्यमा बिजयी
अमेरिकाबासी नेपाली मूलका ह्यारी भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिला…