मिर्गौला रोगीहरूलाई सरकारले नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएको डायालिसिस् अर्थात यन्त्रको सहायताले रगत सफा गर्ने सेवा प्राप्त गर्न झन् झन् मुश्किल हुन थालेको मिर्गौलाका बिरामीहरूले बताएका छन्। नि:शुल्क सेवाका लागि…

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) पशुपति बुद्ध मन्दिरले यस वर्षको देउसी–भैलो मार्फत मन्दिर निर्माणका लागि एक लाख १६ हजार अमेरिकी डलर रकम दान उठाउन सफल भएको छ । वासिङ्गटन…

गुगलले प्रयोगकर्ताहरूको स्थान पत्ता लगाउने क्रममा डेटा सुरक्षासम्बन्धी यूरोपेली कानुनहरूको उल्लङ्घन गरेको आरोप लागेको छ। यूरोपका सातवटा उपभोक्ता अधिकारवादी सङ्गठनहरूको समूहले आ-आफ्ना देशका डेटा सुरक्षा नियामक निकायहरूसमक्ष गुगलको ट्रयाकिङ प्रणाली…

नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।…

प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा नायिका रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नायिका थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक…

एउटा दीयो बल्दैछ आशाको,  एउटा सूर्य उदाउँदै छ भरोसाको,  एउटा युगको अन्त्य हुँदैछ अन्धकारको,  एउटा युगको शुरु हुँदैछ उत्साहको,  एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको ।  श्रम, रोजगार तथा सामाजिक…