मुख्यमन्त्री राइले भने : ‘अमेरिकामा बसेर राजनीति नगर्नुस्’
देश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले आफ्नो कुनै संलग्नता नभएको घटनामा नाम जोडेर अनावश्यक समाचार आएकोमा दुःख ब्यक्त गरेका छन् । व्यक्तिगत भ्रमणका लागि अमेरिका आएका मुख्यमन्त्री राइले शनिबार…