ओलीलाई निधिको कटाक्ष : ‘उखान र टुक्काले देश चल्दैन’
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीको उखान र टुक्काले देश नचल्ने भन्दै जनताले दिएको जनमतको कदर गर्न सुझाव दिएका छन् । ललितपुर कांग्रेसको गोदावरी नगरपालिका ईकाई समितिले सोमबार…