शृङ्खला खतिवडा: मिस वल्र्ड जिते पनि नजिते पनि ‘लाखौँ नेपालीको मन जितिसकिन्
यतिबेला धेरैको कौतूहल भोलि चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदार बनेर प्रतिस्पर्धा गर्दैछिन्। प्रतियोगिताको नतिजा शनिवार सार्वजनिक हुनेछ। तर त्यसअघि…