रोजिताले उपचार पाइनन्, १२ वर्षदेखि ओछ्यानमा सुत्न बाध्य
शरीरभन्दा टाउको अस्वाभाविक रूपमा ठूलो भएपछि सिरहाको उत्तरवर्तीकी एक बालिकाले उपचार पाउन सकेकी छैनन् । धनगढीमाई नगरपालिका १४ बिहीबारेकी १२ वर्षीया एक बालिका उपचार अभावमा जन्मदेखि नै ओछ्यान सुत्न बाध्य…